Posts Tagged ‘पूर्ण नसम्झ आफैलाई’

Posts Tagged ‘पूर्ण नसम्झ आफैलाई’


पूर्ण नसम्झ आफैलाई…

4.09.2009 | 1 Comment

पूर्ण नसम्झ आफैलाई, यही भ्रममा जीवन फाली
खोजी हेर आफ्नै मुटुको, एउटा कोठा सधैं पाउछौ खाली

पैसा र धनले यो भरिदैन, नामै र कामैले यो पुरिदैन
जबसम्म येशू नाउँको आधार, मानिसले जीवनमा रोज्दैन
जो आए धर्तिमा यो रित्तो भर्नलाई
हरेकको जीवन पूर्ण गर्नलाई
आउ येशूमा आउ, उनको हात समाउ
हिंडेर उनको पाइलाहरुमा, जीवनको पूर्ण अर्थलाई पाउ Read more…