
hey, i am prashanta from nepal and this is my personal blog with my portfolio and photo albums. browse all pages to see my works or to follow my thoughts. Read more »
LATEST PROJECT: LyricsBox.com.np
हिंड्दै थिए म आफ्नै बाटोमा
थिएन मलाई वास्ता कसैको
रमाउदैं थिए म मेरै स्वार्थमा
बुझ्न खोजिन मैले तपाईंको प्रेम
आफ्नो मनलाई रुवाएर
किन मलाई जान दिनु भो
छाती आफ्नो दुखाएर
टाढा मलाई किन पठाउनु भो
याद आएन मलाई तपाईंको
जब थिए म मेरै संसारमा
सम्झिए मैले तपाईंको प्रेम
जब पाईंन यहाँ मैले साहारा
थाहा थिएन समय फर्किन्छ भनेर
तर फर्किंदो रहेछ तपाईंको समय
ब्याकुल भई फर्की आउँदा
खुशीले भरिदों रहेछ [...]
I always feel that pretty face,
But I find nothing except empty space.
Every moment I want to listen that soft voice,
But it just became my virtual choice.
My heart searches for that wonderful joy,
But it always returns me tear in my eye.
Every time I pretend that I am fine,
But only my heart knows this pain.
Posted in my [...]
शुन्यतामा बिलाउँदैछ यो जीवन
अन्धकारले घेर्दैछ चारैतिर
बिर्सन खोज्दैछु सबै पिडाहरु
केबल याद मात्र बाँकी छ ।
सक्दिन अब सुन्न कसैलाई
न त सक्छु सुनाउन कसैलाई
रुँदिन अब भन्दा भन्दै
अनायासै आँशु बग्न थाल्छ ।
हराउँदैछु मेरो जिन्दगीको बाटो
रोकिन थालेको छ पाइलाहरु
सपनामा नै थाकिसके नयनहरु
अझ कति बोकुँ उधारो सपनाहरु ।
This poem is just a copy paste from my old blog Weblog.com.np which was posted on 13 February, 2009. Not so good but my second try!
In every beat of my heart I feel you
In every breathe I take I miss you
Every second I live I live for you
Every moment I smile I want to be [...]