जहाँ मलाई लानुहुन्छ, त्यही जान तयार छु म
5.10.2009 | Blog
जहाँ मलाई लानुहुन्छ, त्यही जान तयार छु म
जे मलाई भन्नु हुन्छ त्यही गर्न राजी छु म
तपाईंको सामुन्ने हाजिर छु म - २
प्रभु मलाई पठाउनुहोस् तपाईंको सेवामा - २
तपाईंको सुबासना सब ठाउँ म फैलाउनेछु
तपाईंको मिठो बचन सबैलाई सुनाउनेछु
मेरो रहल जीवनले गाउनेछ सदा तपाईंको प्रशंसा - २
प्रभु मलाई पठाउनुहोस् तपाईंको सेवामा - २
जहाँ मलाई लानुहुन्छ, त्यही जान तयार छु म
जे मलाई भन्नु हुन्छ त्यही गर्न राजी छु म
तपाईंको सामुन्ने हाजिर छु म - २
प्रभु मलाई पठाउनुहोस् तपाईंको सेवामा - ४
Comments