रमाइलो होला, घमाइलो होला…

0

अनि अरु खै के के होला। तर म चाँही हराएको जस्तो नै भए। केही महिना अगाडि एउटा ब्लग लेख्छु भनेर सोचेको त्यो अझै ड्राफ्टमा नै छ। त्यसैले अब केही त पोस्ट गर्नु पर्‍यो भन्ने बिचार आयो अनि अर्पण दाइलाई मागेर यो गीतको शब्दहरु पोस्ट गरेको छु। गीत सुन्नको लागि चाँही यहाँ क्लिक गर्नुहोला। धन्यवाद।

रमाइलो होला, घमाइलो होला
येशू राजाको स्वर्गिय राज्य

हेर्न पाए अहिले क्या मज्जा आउथ्यो क्यारे हो
भूली दिन्थे दु:ख पीर संसारको हो
येशू राजाको स्वर्गिय राज्य
कति पढ्ने, कति लेख्ने, कति धन कमाउने हो
आखिर सबै छोडेर एक दिन जाने हो
येशू राजाको स्वर्गिय राज्य
दुखाई दिने यो मनलाई कुरा गर्छन् सबैले
पुछी दिन्छन यो आँशु पुगे पछी त्यहाँ
येशू राजाको स्वर्गिय राज्य
Facebook Comments
 

2 comments

  1. Posted by Binod Tamang, at Reply

    like